Connect IPS
IME Life

कालिका लघुवित्तको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्तले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीको नाफा घटेको छ । समिक्षा अवधिमा लघुवित्तको खुद नाफा ७६ दशमलव ५३ प्रतिशतले घटेर ४८ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ।

लघुवित्तले अघिल्लो वषको सोहि अवधिमा दुई करोड ७ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै लघुवित्तको खुद ब्याज आम्दानी भने २१.२४ प्रतिशत ले बढेर १६ करोड ३२ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १३ करोड ४६ लाख ७६ हजार रुपैयाँ खुद आम्दनी गरेको थियो ।

Prabhu
Crest

त्यस्तै अघिल्लो आर्थिक वर्ष एक करोड १८ लाख ४६ हजार रुपैयाँ रहेको लघुवित्तको सञ्चालन नाफा भने असार सम्ममा २ करोड ९३ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
यसअवधिमा खराब कर्जा पनि १ दशमलव ३८ प्रतिशतले बढेर २ दशमलव ९८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको खराब कर्जा अनुपात १ दशमलव ६० प्रतिशत मात्र थियो ।
समिक्षा अवधिमा लघुवित्तका प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ ८२ पैसा छ र प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ६१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS