Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्धारा शुल्क फिर्ता लिन आउन आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले कर्जा भुक्तान गरिसकेका ग्राहकहरुलाई शुल्क फिर्ता लिन आउन आग्रह गरेको छ ।

बैंकले अग्रिम भुक्तानी शुल्क, बिलम्ब शुल्क, धितो फुकुवा शुल्क, र सुक्ष्म निगरानी शुल्क आदि फिर्ता गर्नु पर्ने भएकोले कर्जा चुक्ता भुक्तान गरी सकेका ग्राहककलाई शुल्क फिर्ता लिन आउन आग्रह गरेको हो ।

Prabhu
Crest

बैंकले सम्बन्धित शाखामा सम्पर्क गरि शुल्क फिर्ता लिन भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS