IME Life New

ग्राहकलाई सनराइज बैंकको यस्तो आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले सुरक्षित तबरले डिजिटल बैंकिङ कारोबार गर्न सबै ग्राहकलाई आग्रह गरेको छ । बैंकले साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै ग्राहकलाई यस्तो आग्रह गरेको हो ।

बैंकले वाट्सएप, फेसबुक भाइबर लगायतका समाजिक संजाल र स्वदेश तथा विदशेबाट फोन, म्यासेज गरेर ग्राहकहरुको गोप्य विवरण माग्ने काम गरी डिजिटल भुत्तानीको माध्यमबाट ठगी गर्ने कोशीस भएकोप्रति गम्भिर ध्यानकर्षण भएको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS