IME Life New

सपोर्ट माइक्रोफाइनान्सको नाम परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको नाम परिवर्तन भई सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । कम्पनीको २०७५ चैत २३ गतेको साधारण सभाको निर्णय र २०७६ चैत ६ गते नेपाल राष्ट्र बैंकबाट नाम परिवर्तनको स्वीकृति पाएको थियो ।

साबिकको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नु पर्ने दायित्व परिवर्तित सपोर्ट लघुवित्त वित्तीय संस्थाले सकार्ने गरी नाम परिवर्तन भएको कम्पनीले बताएको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS