IME Life New

साधना लघुवित्तको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साधना लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता शेयर सुचिकृत भएको छ।

शेयर सुचिकृत भएसँगै बिहिबारदेखि कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३०.१२ देखि ३९०.३६ को सुरुवाती रेन्ज तोकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS