Connect IPS
IME Life

७ अंकले बढ्यो नेप्से, १ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन दिन नेप्से ७ दशमलव ५९ अंकले बढेर १४०३ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।

हाईड्रोपावर, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य सबै उपसूचकमा हरीयाली आएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको प्रमोट शेयरको ३४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १० करोड माथिको कारोबार भएको छ ।

Prabhu
Crest

अजोड इन्स्योरेन्सका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

दिव्यशोवरी हाईडोपावरका लगानीकर्ताले ६ दशमलव ९० प्रतिशतका दरले गुमाएको छ भने युनियन हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ५६ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS