IME Life New

आरम्भ र चौतारी लघुवित्त मर्जरपछि साबिकका शेयरधनीको डिम्याट खातामा अभौतिक शेयर जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि साबिकका शेयरधनीलाई अभौतिक रुपमा डिम्याट खातामा शेयर जम्मा गरिएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयरधनीको हितग्राही खातामा अभौतिक शेयर जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ । आरम्भ लघुवित्त र चौतारी लघुवित्त १ः१ को अनुपातमा गाभिएका हुन् ।

Esewa
Crest

ती दुई कम्पनीले एक आपसमा मर्जरपछि आरम्भ चौतारी लघुवित्तको नामबाट असार २२ गते देखि एकीकृत कारोबार शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS