IME Life New

सुनको भाउ बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधवार सुनको भाउ बढेको छ ।आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा निधारण भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ६५ रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रतितोला १२ हजार २५ रुपैयाँ पुगेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS