काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको तर्फबाट सोगराथ साहलाई नियुक्त गरेको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले साहलाई नियुक्त गरेको हो ।
उनलाई साउन १३ गतेदेखि लागू हुने गरी कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गराइएको कम्पनीले जानकारी दिएको छ ।