IME Life New

मर्जरपछि आरम्भ चौतारी लघुवित्तको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा मंगलबार आरम्भ चौतारी लघुवित्तको शेयर सुचिकृत भएको छ । आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्ज भए बनेको आरभ्भ चौतारी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको २६ लाख ३४ हजार ४ सय ८० कित्तन शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार भोलिदेखि हुने भएको छ मर्जरपश्चात् लघुवित्तको पहिलो कारोबारको लागि नेप्सेले ४४८ दशमलव ०७ को मूल्य तोकेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS