IME Life New

होराइजन एकेडेमीमा आवद्ध सबैको कोरोना बीमा नेपाल इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्खेत स्थित होराइजन एकेडेमीले आफनो सम्पूर्ण कर्मचारी शिक्षक र विधार्थीहरुको कोरोना बीमा गराएको छ । उक्त विधालयले हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै कोरोना बीमा गरेको जनाएको छ ।

विधालयले उक्त बीमा नेपाल इन्स्योरेन्स मार्फत गराएको हो । नेपाल इन्स्योरेन्सका सुर्खेत स्थित शाखाका शाखा प्रमुख प्रकाश बहादुर शाहिले प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गराएको जनाएको छ ।

Esewa
Crest

उक्त बीमा दावीका लागी कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमड्ढ रकम प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS