Connect IPS
IME Life

एनआईसी एशिया बैंकले ल्यायो चमत्कारी कर्जा योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारी कर्जा योजना ल्याएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको हो ।

उक्त कर्जा लिदा प्रसाशनिक शुल्क ० दशमलव २५ लाग्नेछ । कर्जा लिने ग्राहककालागि पहिलो बर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ । त्यस्तै दोस्रो बर्ष पश्चात बैंकको आधार दरका प्रिमियम थप्दा हुन आउने ब्याजदर ८ दशमलव २५ प्रतिशत भए सोही कायम रहने नभए आधार दरमानै कर्जाको ब्याजदर रहने बैंकले जानकारी दिएको छ ।

Prabhu
Crest

त्यस्तै बैंकले कर्जाको निर्णय गर्ने समय ४८ घण्टा रहने जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिने सुविधा समेत रहेको बैंकले जानकारी दिएको छ । घर कर्जा अन्तर्गत बैंकले धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS