Connect IPS
IME Life

नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा, कस कसले पाउँछन् किन्न ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषले५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)ले आफ्नो स्वमित्वमा रहेको शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । कम्पनीले न्युनतम मूल्य प्रति कित्ता १८ सय कायम गरेको छ ।

ईच्छुक बैंक वित्तीय संस्था र बीमा कम्पनीले मात्र यस लिलाममा आवेदन दिन पाउनेछन् । उक्त शेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले बताएको छ ।

Prabhu
Crest

बोलपत्र फराम पाईने स्थान तथा बुझाउने
बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ हात्तिसार काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशनको कार्यालय तथा नेपाल एसबिआई बैंकको शाखा कार्यालयबाट बुझाउन सकिन्छ । आवेदन दिँदा न्युनतम १०० कित्ता देखि पुरै ५० हजार कित्ताको लागि दिन सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS