IME Life New

नेपाल राष्ट्र बैंकले १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो।

ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ। कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुने बैंकले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS