IME Life New

अजोड इन्स्योरेन्सको आईपीओको शेयर डिम्याट खातामा ! 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रावण ९ गते शुक्रबार अजोड इन्स्योरेन्सको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ। AIL को  कोडबाट सो शेयर लगानीकर्ताको मेरो शेयरमा देखिएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई दश कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुँदा यसअनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले  गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीको आईपीओ साउन २ गते  बाँडफाँड हुने भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS