IME Life New

मनकामना र स्मार्ट लघुवित्तको एकीकृत कारोबार साउन ११ गतेबाट शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थाबीचको मर्जर सम्पन्न भएको छ । मर्जर सम्पन्न भएसँगै दुई संस्था गाभिएर बनेको संस्थाले साउन ११ गतेबाट एकीकृत कारोबार थाल्ने भएको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना र दाङ्गमा केन्द्रीय कार्यालय रहेको स्मार्ट गाभिएपछि बनेको लघुवित्त मनकामना स्मार्ट लघुवित्तको वित्तीय संस्था लिमिटेडको नामबाट संचालनमा आउन लागेको हो।

Esewa
Crest

एकीकृत संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार कायम हुनेछ । दुवै कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS