IME Life New

अब जुनसुकै एटिएम मार्फत पैसा निकाल्दा शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब जुनसुकै एटिएम मार्फत पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संसथाहरुलाई अन्तर बैंक एटिएम कारोबार निःशुल्क गर्न पुनः निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटिएम मार्फत कारोबार गर्दा निःशुल्क गरिने व्यवस्था गरे अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको हो।

Esewa
Crest

राष्ट्र बैंकको अनुरोधमा गत चैत ७ गतेदेखि निःशुल्क विद्युतीय कारोबार गर्ने घोषणा गरेका बैंकहरुले मौद्रिक नीति सार्वजनिक गर्नु केहि दिन अगाडि अन्तर बैंक एटीएम र कनेक्ट आईपीएस मार्फत वित्तीय कारोबार गर्दा शुल्क लिने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS