IME Life New

कर्जा भुक्तानीको समय अवधि थपिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको सावाँ तथा व्याज रकम बुझाउने म्याद थप गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

साथै, त्यस्ता कर्जालाई पुनरतालिकीकरण गर्ने व्यवस्था पनि गरिने राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS