IME Life New

११ महिनामा भित्रियो ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रोजगारका लागि नेपालबाट बाहिर विदेशीएका नेपालीहरुले गत आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ नेपाल पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ३ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव १ प्रतिशतले घटेको छ ।

Esewa
Crest

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १२ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५ दशमलव ७ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS