IME Life New

सानिमा लाइफमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफले शाखा तथा उपशाखाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक र मार्केटिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले कम्पनीको इमेलमा आफनो व्यक्तिगत विवरण, नेपाली नागरिकता, प्रमाणपत्रको प्रतिलिपि तथा काम गर्न चाहेको कार्यलय खुलाई आवेद दिन कम्पनीले आग्रह गरेको छ। आवेदकले साउन १५ गतेभित्र साझँसम्म आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS