IME Life

एसबिएल रेमिटको भुक्तानी अब इजीलिंक रेमिट्यान्सबाट पनि गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिटले आफ्नो प्रिन्सिपल एजेन्टको रुपमा इजीलिंक रेमिट्यान्स लाई नियुक्ती गरि भुक्तानी गर्ने सम्बन्धि सम्झौता भएको छ । एसबिएल रेमिटको प्रिन्सिपल एजेन्टको रुपमा नियुक्ती भएको उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल र सिद्धार्थ बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरे ।

सम्झौता पछि इजीलिंक रेमिट्यान्सले एसबिएल रेमिटका सेवाग्राहीहरुले थप सहज तवरले नेपालको जुनसुकै स्थानबाट इजीलिंक रेमिट्यान्सको नेटवर्क मार्फत पैसा निकाल्न सकिने र नेपाली दाजुभाइ दिदीबहिनीहरुले बिदेशबाट पठाएको पैसालाइ छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन थप सहज हुने इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपि अर्यालले बताए ।

Prabhu
Crest

सम्झौतासंगै सिद्धार्थ बैंक लिमिटेडको रेमिट्यान्स एसबिएल रेमिट मार्फत विश्वका बिभिन्न देशहरुबाट पठाएको रकम इजीलिंक रेमिट्यान्सको नेपालभरी रहेको ६५०० भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने छ ।

इजीलिंक रेमिट्यान्सले बिगत २२ बर्षदेखी विश्वका बिभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाउँदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS