IME Life New

शेयर बजारका लागि राम्रै रह्यो आर्थिक वर्ष 0७६/७७, लघुवित्त र बीमा उपसुचकहरुमा राम्रो उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष ७६/७७ शेयर लगानी कर्ताको लागि राम्रै वर्ष रह्यो। आर्थिक वर्ष ७६/७७मा नेप्से परिसूचक ८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यमा १२५९ दशमवल ०१ को विन्दुमा बन्द भएको बजार यस आर्थिक वर्षमा १३६२ दशमवल ३४ को विन्दुमा बन्द भएको छ।
यस वर्ष लघुवित्त उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ। लघुवित्त उपसुचकमा ७० प्रतिशतको वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्तिम दिन १४३४ दशमलव ३२ को विन्दुमा बन्द भएको उपसुचक यो आर्थिक वर्षमा २४३८ दशमवल ९९ को विन्दुमा बन्द भएको छ। दोश्रोमा जीवन बीमा उपसुचक र तेश्रोमा निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा वृद्धि देखिएको छ।

यो वर्ष हाईड्रोपावर र होटल उपसुचकमा भने गिरावट आएको छ। सबै भन्दा धेरै होटल उपसुचकमा गिरावट आएको छ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS