काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ३७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९७ पैसा निधारण गरिएको छ ।
त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३६ रुपैयाँ ८१ पैसा रहेको छ भने विक्रीदर १ सय ३७ रुपैयाँ ४९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।