IME Life New

कुमारी र देवः विकास बैंकले आजबाट एकिकृत कारोबार थाल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र देवः विकासले आजबाट एकिकृत कारोबार थाल्ने भएका छन् । कुमारी बैकले देवः विकास बैंकको १०० बराबर ८६ कित्ता शेयर स्वाप दिएर प्राप्ती गरेको हो।

दुवै बैंकले एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाएका थिए ।

Esewa
Crest

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।एकिकृत बैंकले कुमारी बैंकको नामबाट कारोबार गर्नेछ। देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS