काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । मन्त्रालयले सात पदका लागि कर्मचारीको माग गरेको बताएको छ । मन्त्रालयले करारमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो सात पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/new-job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)