IME Life New

नेशनल लाइफको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।हाल कम्पनीको कायम संस्थापक शेयरको शेयर स्वामित्व ६५ प्रतिशत छ ।सो मध्ये संस्थापक शेयरलाई साधारणशेयरमा परिर्वतन गरी संस्थापकको हिस्सा १० प्रतिशत घटाएर ५५ प्रतिशत पुराउने भएको छ।

शेयर संरचना परिर्वतन पश्चात् सर्वसाधारण शेयरको शेयर स्वामित्व ३५ प्रतिशत रहेकोमा संस्थापक शेयर ५५ प्रतिशत र सर्वसाधारण शेयर ४५ प्रतिशतमा कायम गर्ने भएको हो ।

Esewa
Crest

कम्पनीले संस्थापक शेयरधनी आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको शेयरलाई सर्वसाधारण समूहमा परिणत गर्न इच्छुक नभएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्र्पक गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS