IME Life New

भारतीय बैंकले कोरोना संक्रमणको बेला काम गर्ने कर्मचारीको तलब ८ प्रतिशतसम्म बढायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। भारतको दोश्रो ठुलो बैंक आईसिआइसिआइ बैंकले ग्राहक सँग सिधै सम्पर्कमा आउने आफ्ना ८० हजार कर्मचारीहरुको तलव ८ प्रतिशत सम्म वृद्धि गरेको समाचार भारतका विभिन्न संचार माध्यमले लेखेका छन् ।

भारतीय मिडियालाई प्राप्त सूचना अनुसार जुलाई बाट यो नियम लागु हुने छ। अहिले धेरै सस्थाले कर्मचारीको तलव कटौति गरेको बेलामा आईसिआइसिआइ बैंकले गरेको यो कदम निकै सराहनीय रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS