काठमाडौं ।एनआईसी एशिया लघुवित्तले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटलाई नियुक्त गरेको छ । लघुवित्तका धितोपत्र सम्वन्धि अभिलेख राख्ने, शेयर दाखिला खारेज, नामसारी, रोक्का राख्ने जस्ता सबै कार्यहरु उक्त क्यापिटल मार्फत हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।