IME Life New

यस्तो छ मेगा बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार २१ गतेदेखि लागु हुने गरी निक्षेप र कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको जनाएको छ ।

बैंकले सेभिङतर्फ अधिकतम ५ दशमलव ५० प्रतिशत र मुद्दतीतर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गरिने जनाएको छ । त्यस्तै कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर ब्याज लिईने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS