Connect IPS
IME Life

प्रभु बैंकको २८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले असार २१ गतेबाट उक्त परिमाणको शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो।

बैंकको उक्त शेयरमा साविकका संस्थापक शेयरधनीले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन्। बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

हाल बिक्रीमा ल्याइएको शेयर किन्ने हक राष्ट्र बैंकको निर्देशन बमोजिम विद्यमान कायम संस्थापक शेयरधनीले मात्र उक्त शेयर खरीद गर्न सक्नेछन्। उक्त शेयर मा साउन ५ गतेसम्म आवेदन दिने सकिनेछ।

इच्छुक संस्थापक शेयरधनीले उक्त शेयर खरीदका लागि मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौंमा आवेदन गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS