Connect IPS
IME Life

जेठ मसान्तसम्म १९ जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क आर्जन ४५ अर्बमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ।जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४५ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ४५ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

समितिको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्यारेन्सले नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १४ अर्ब ६२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ८ अर्ब ३९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ५ अर्ब ३४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समिक्षा अवधिमा नेशनल लाइफले ४ अर्ब ३२ करोड रुपैयाँ, मेट लाइफले २ खर्ब ३७ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २१ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ५० करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ३९ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ११ करोड रुपैयाँ र गुराँस लाइफले १ अर्ब ६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै ज्योति लाइफले ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ३९ करोड रुपैयाँ, प्रभु लाइफले ३९ करोड रुपैयाँ, रिलायन्स लाइफले ३७ करोड रुपैयाँ, सन नेपाल लाइफले ३७ करोड रुपैयाँ, आइएमई लाइफले ३६ करोड रुपैयाँ, रिलायबल लाइफले ३२ करोड रुपैयाँ, सानिमा लाइफले २० करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS