IME Life New

गणपति लघुवित्तको बोनश शेयरधनीहरुको हितग्राही खाता जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस वितरण गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरि तेश्रो वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर वितरण गरेको हो।

लघुवित्तले गत मंसिर १७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको हितग्राही खाता(डिम्याट) मा जम्मा गरिएको जनाएको छ । त्यस मितिपछि शेयर अभौतिकिकरण गर्नेहरुको भने क्रमश जम्ममा गर्दै जाने बताइएको छ। लघुवित्तले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शीघ्र आफुसँग भएको कागजी शेयर अभौतिकिकरण गर्न समेत भनेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS