IME Life
GBIME

मोरङको सलकपुरमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोरङको सलकपुरबाट आफनो नयाँ शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रमा रहेका ग्राहकहरुको सेवा सुविधाको लागि मध्यनजर गर्दै यस बिषम परिस्थितीमा यस शाखाको विस्तार गरेको जनाएको छ ।

बैंकले सबै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ् सेवा प्रदान आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई मद्धत गर्न बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS