IME Life New

कामना सेवा विकास बैंकको अनलाइन कर्जा आवेदन दिने सेवा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाइन कर्जा आवेदन सेवा संचालनमा ल्याएको छ । बैंकले हाल विश्वभर फैलिरहेको कोरोना महामारीको बेला आफना ग्राहकको सेवा र सुरक्षालाई मध्यजनर गर्दै असार १४ गतेदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा संचालनमा ल्याएको हो ।

बैंकले वेबसाइटमार्फत अनलाइन कर्जा योग्यता मापन र आवेदन गर्न सकिने सुविधा ल्याएको छ । यस सुविधाका लागि ग्राहकले घरैमा बसेर बैंकको जुनसुकै शाखा कार्यलयमा सेयर कर्जा, प्रोफेसनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ र सि–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा ग्राहकलाई सुविधाहरु प्रदान गर्दै आएको छ । आगामी दिनमा बैंकले समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने जनाएको छ.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS