IME Life
GBIME

सनराइज फस्ट म्युचुअल फन्डको न्याभ बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । जेठ मसान्तसम्ममा सनराइज फस्ट म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ २१ पैसा रहेको छ । अघिल्लो महिनामा फन्डको यसकाकरोड ५० लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ०६ पैसाले मात्रै बढी हो ।

वैशाखमा ४० करोड ९ लाख ८४ हजार रुपैयाँ रहेको बैंक मौज्दात जेठमा ३९ करोड ७९ लाख ४० हजार रुपैयाँमा आएको छ । यस अवधिमा फन्डले ५३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS