IME Life New

सिभिल लघुवित्तको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रदको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जले सोमबार कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो।

नेप्सेले समायोजनापछि कम्पनीको शेयर कारोबारको लागि प्रतिकित्ता ५४७ रुपैयाँ मूल्य कायम गरेको हो। यही मूल्यलाई आधार मानेर सोमबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS