IME Life New

युनियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पूर्नजागरण गर्दा शतप्रतिशत छुट दिने जनाएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको असार मसान्तसम्मा पूर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।
साथै कम्पनीले पूनर्जागरण भएको बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS