IME Life New

यस्तो छ नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने संस्थागततर्फ सात प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।

बैंकले ब्यक्तिगत कल डिपोजिटमा २ प्रतिशत ब्याज उपलब्ध गराउने जनाइएको छ । त्यस्तै, बैंकले बचत खातामा सबै भन्दा बढी ५ र सबैभन्दा कम एक प्रतिशत ब्याज दिने भएको छ ।

Esewa
Crest

हाल बैंकको आधार दर ९ दशमलव ८६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS