Connect IPS
IME Life

माछापुच्छ्रे बैंकले बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा खारेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंकले बचत खातामा प्रदान गर्दै आएको बीमा सुविधा खारेज गरेको छ । बैंकले विभिन्न ५ वटा बचत खातामा दिँदै आएको बीमा सुविधा हटाइने जनाइएको छ ।

बैंकले स्मार्ट बचत खाता, तलव ब्यबस्थापन खाता, रेमिट्यान्स बचत खाता, उच्च शिक्षा निक्षेप योजना, र एमबिएल बचत खाता खातामा बीमा सुविधा दिँदै आएको थियो । बैंकले एक सुचना जारी गर्दै अब यी बचत खातामा बीमा सुविधा नदिने जानकारी गराएको छ ।

Prabhu
Crest

विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा प्राविधिक कारणले गर्दा यो सुचना प्रकाशित भएको मितिले २१ दिन पछि यो नियम लागु हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS