IME Life New

नेपाल सेवा लघुवित्तको ५ प्रतिशत नगद लाभांस प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल सेवा लघुवित्त संस्थाले नगद लाभासं दिने भएको छ ।शुक्रबार बसेको सचांलक समितीको बैठकको निर्णय अनुसार बैठकले आफना शेयरधनीहरुलाई ५ प्रतिशत लाभासं वितरण गर्न भएको छ ।

Esewa
Crest

कम्पनीको खुद मुनाफा ४१ लाख ९ हजार मध्येबाट शेयरधनीहरुलाई ५ प्रतिशत जगद लाभांस ३० लाख र प्रस्तावित नगद लाभांसमा लाग्ने कर १ लाख ५७ हजार८९५ रुपैयाँ समेत गरी जम्मा आउने ३१ लाख ५७ हजार ८९५ रुपैया वितरण गर्ने भएको छ ।

कम्पनीको सचांलक समितीको यस निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछी मात्र कार्यान्वयनमा आउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS