IME Life New

महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई पिउने पानी व्यवस्थापनका लागि तीन लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकको हेटौंडार टाँडी शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयलाई एक लाख ५० हजार र चितवनको इच्छाकामना गाँउपालिका ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमालाई एक लाख ६५ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS