IME Life New

एशियन लाइफ इन्स्योरेन्सले गर्यो बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले दैलेखको दुल्लू नगरपालिका–२ का मृतक नरीबहादुर कामीकी आमा जलधरि कामीलाई घरमै गएर चेक हस्तान्तरण गरिएको हो ।

कम्पनीको अभियान ‘घरदैलोमै मृत्यु दाबी चेक हस्तान्तरण’ अन्तर्गत उक्त चेक हस्तान्तरण गरेको कम्पनीले बताएको छ । मृतक नरीबहादुर कामीले एक लाख १ हजारको बीमा गरेवापत मृत्युपश्चात बीमांक र बोनससहित १ लाख ८ हजार ७० को चेक हस्तान्तण गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS