Connect IPS
IME Life

सूर्या लाइफमा आवद्ध सबै कर्मचारीहरुको कोरोना बीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कम्पनीले उक्त बीमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

कम्पनीले सबै कर्मचारीहरुको एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराएको कम्पनीका सिइओ शिवनाथ पाण्डेले बताए । उनले यस बिषम परिस्थितीमा निरन्तर रुपमा खटिरहेका सम्पूर्ण कर्मचारीहरुको बीमा गराएको जानकारी दिए ।

Prabhu
Crest

उक्त बीमा दावीका लागि कोरोना भाइरस(कोभिड–१९) रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS