काठमाडौं । गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । लघुवित्तले बैशाख २५ गतेदखि लागुहुने गरी एनआइबिएल एस क्यापिटललाई पुन नियुक्त गरेको हो ।
लघुवित्तका सबै धितोपत्र सम्बन्धि कार्य एनआइबिएल एस क्यापिटलबाट हुनेछन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।