IME Life New

घुष र पदको दुरुपयोग गरेकोले चाईना इन्स्योरेन्स रेगुलटरी कमिसनका पुर्व प्रमुखलाई ११ वर्ष जेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। चाईना इन्स्योरेन्स रेगुलटरी कमिसनका पुर्व अध्यक्ष सियाङ्ग जुन्बोलाई लाई घुस लिएको र आफु पदमा हुँदा आर्थिक लोभमा परेर विभिन्न निर्णय गरेकोले चीनको एक अदालतले ११ वर्ष जेल सजाय सुनाएको छ।  सियाङ्गले १८ दशमलव ६० मिलियन युवानले घुस लिएको अदालतले प्रमाणित गर्दै जेल साजय सुनाएको छ । ११ वर्षको जेल सजायसंगै सियाङ्ग लाई १ दशमल ५ मिलियन युवानको जरिवाना तिराउने निर्णय पनि त्यहाँको एक अदालतले गरेको छ ।

सन् २००५ देखि २०१७ सम्म सियाङ्गले आफ्नो पदको दुरुपयोग गर्दै आएका थिए । सो अवधिमा सियाङ्ग पिपल्स बैंक अफ चाईना, एग्रिकल्चर बैंक अफ चाइना र चाईना इन्स्योरेन्स रेगुलटरीमा हुँदा आफ्नो पदको दुरुपयोग गर्दै आर्थिक लाभ लगेका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS