Connect IPS
IME Life

रिलायन्स लाइफद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। । कञ्चनपूरको भि.न.पा. ६ ऐठपूरका बीमीत हरेन्द्र सिंह साउदको हृदयघातबाट मृत्यु भएको कारण कम्पनीले मृतकको धर्मपत्नी डम्रादेबी साउंदलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीको महेन्द्रनगर शाखा कार्यालयका शाखा प्रमुख गणेश सिंह साउंदले मृतक साउंदको घरमै बीमा दाबी वापतको आठ लाखको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कम्पनीको महेन्द्रनगर शाखामा सावर्धिक जीवन बीमा अन्तर्गत ५ लाख २६ हजार एकल भुक्तानी गरेका मृतक साउदको झण्डै ९ महिना पछि गत बैशाख ५ गते मृत्यू भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS