IME Life New

स्पर्स लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । उक्त कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेजी, नामसारी, रोक्का राख्ने लगायतका कार्यहरु ग्लोबल आइएमई क्यापिटलबाट हुने छ ।

उक्त कम्पनीले असार १ गते देखि शेयर रजिष्ट्रार सम्बन्धी सम्पुर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटलबाट हुने बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS