IME Life New

आरएमडीसी लघुवित्तद्धारा आश्रमलाई राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आरएमडीसी लघुवित्तको इटहरी शाखाले ईटहरी उपमहानगर पालिका वार्ड नं.४ स्थीत निःसहाय बालबालिका सेवा आश्रमलाई खराहत वितरण गरेको छ।लघुवित्तले ४१ जना बालबालिकाहरुका लागि ६० हजार रुपैयाँ बराबरको सामाग्रीहरु वितरण गरेको हो ।

उक्त राहात साम्रगी ईटहरी वार्ड नं ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई, वडा सदस्यहरु शान्तीराम गौतम र पार्वता बराईलीको उपस्थितीमा लघसवित्तका ईटहरी शाखाका शाखा प्रबन्धक गोबिन्द प्रसाद पौडेलले उक्त आश्रमकी अध्यक्ष गीता गौतमलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग आश्रमलाई गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS