IME Life New

बिओके क्यापिटलको अध्यक्षमा मिश्र नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिओके क्यापिटलको संचालक समितिको अध्यक्षमा महेश मिश्र नियुक्त भएका छन् । क्यापिटलको संचालक समितिको बैठकको निर्णय अनुसार मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै उक्त निर्णय अनुसार संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS