Connect IPS
IME Life

यस्तो छ सेञ्चुरी कमर्सियल बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ। बेंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा अधिकतम साढे ५ प्रतिशतसम्म मात्रै ब्याजदर प्रदान गर्ने तथा मुद्दती तर्फ बैंकले प्राकृतिक व्यक्तिका लागि ८ दशमलव २५ प्रतिशत र संस्थागत लगानीकर्ताका लागि ७ प्रतिशत तथा नवीकरण गर्ने संस्थागत लगानीकर्ताका लागि ७ दशमलव १० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

कर्जातर्फ बैंकले क्रेडिट प्रोडक्टमा आधार ब्याजदरमा ० दशमलव ७५ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा लगानी गरिने उल्लेख गरेको छ।

Prabhu
Crest

यस्तै, होम लोनमा आधार ब्याजदरमा १ दशमलव २५ देखि अधिकतम ५ प्रतिशत, ब्यक्तिगत सवारी कर्जाका लागि आधार ब्याजदरमा २ देखि अधिकतम ५ प्रतिशत, कर्मसियल सवारी कर्जामा आधार ब्याजदरमा ३ देखि अधिकतम ५ प्रतिशतमा प्रवाह गर्ने जनाएको छ।

त्यसैगरि, साना तथा मझौला उद्योगका लागि आधार ब्याजदरमा १ दशमलव ५० देखि अधिकतम ३ दशमलव ५० प्रतिशतसम्म, र अन्य प्रकारका कर्जाहरुमा पनि बैंकले आधार ब्याजदरमा १ दशमलव ५० देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा लगानी गर्ने जनाइएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS